क्र.सं.
|
सेवाको किसिम/विवरण
|
आवश्यक पर्ने कागजातहरु
|
सेवा प्राप्त गर्न लाग्ने
|
जिम्मेवार शाखा/उपशाखा/इकाइ/ वा सम्बन्धित अधिकारी
|
गुनासो सुन्ने अधिकारी
|
समय
|
दस्तुर, शूल्क (निवेदन दस्तुरसहित)
|
|
|
१
|
उजुरी तथा विवाद सम्बन्धि निवेदन दर्ता
|
- न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको त्रियुगा नगरपालिका न्यायिक समिति कार्यविधि ऐन, २०७५ को अनुसूचि-१ बमोजिम रित पुगेको निवेदनपत्र
- सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपी
- विवादसंग सम्बन्धित अन्य आवश्यक कागजातहरु
|
हदम्याद तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा कार्यविधि बमोजिम
|
100।
|
न्यायिक समिति / कानून शाखा
|
|
२
|
म्याद तामेली
|
- सम्बन्धित निवेदनको प्रतिलिपी
- म्याद तामेली पत्र
|
निवेदन दर्ता भएको 7 दिनभित्र
|
निशूल्क
|
|
|
३
|
उजुरी तथा विवादको लिखित जवाफ दर्ता
|
- ऐनको अनुसूची-२ बमोजिम रित पुगेको निवेदनपत्र
- सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपी
- विवादसंग सम्बन्धित अन्य आवश्यक कागजातहरु
|
म्याद तामेल भएको १५ दिनभित्र
|
100
|
|
|
४
|
मेलमिलाप
|
- अनुसूची-९ बमोजिमको ढाँचामा दुवै पक्षहरुको मिलापत्रका लागि मेलमिलाप गराइपाउँ भन्ने संयुक्त निवेदन
|
विवाद दर्ता भएको तीन महिना अर्थात ९० दिनभित्र
|
पक्षहरुको आपसी सहमतिमा ५००/००
|
मेलमिलापकर्ता/न्यायिक समिति
|
|
५
|
निरुपण हुने अधिकारक्षेत्र अन्तर्गत निर्णय र संरक्षाणात्मक आदेश जारी
|
- निवेदनमा पेश गरिएका संलग्न आवश्यक प्रमाण कागजातहरु
- पक्षा विपक्षीका साक्षीहरुको बयान
- बकपत्र
- विवादित पक्षहरुको स्वीकारोक्ति
- पक्षको अवस्था
- अन्य सम्बन्धित प्रमाण
|
विवाद दर्ता भएकी तीन महिना/९० दिनभित्र
|
निशूल्क
|
न्यायिक समिति
|
|
६
|
निर्णय कार्यान्वयन
|
- अचल सम्पतिको हकमा
- घरजग्गा भए रहेको स्थानको ठेगाना तथा चार किल्ला सडकसंग जोडिएको/नजोडिएको अवस्था
- घर रहेको भए घरको तला तथा कवच र सम्भव भएसम्म वर्गफिट
- घरजग्गाको अवस्थिति आवास वा औद्योगिक व्यापारिक क्षेत्रको व्यहोरा
- घर जग्गाको स्वामित्व रहेको व्यक्तिको वा स्वामित्व वा फरक व्यक्तिको भोग चलन गर्नेको नाम,थर
- घरमा भएको लगापात तथा खरिद विक्री हुने न्युनतम मूल्य उल्लेख गरी अनुसूची-१२ बमोजिमको ढाँचामा पेश भएको निवेदन
ख) चल सम्पतिको हकमा
- स्रोत खुलेको यथासम्भव नगद रहेको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा रहेको रकम
|
विवाद दर्ता भएको तीन महिना/९० दिनभित्र
|
निशूल्क
|
न्यायिक समिति
|
|
७
|
कानूनी राय, परामर्श सेवा
|
|
जुनसुकै समयमा
|
निशूल्क
|
कानून शाखा प्रमुख
|
|
८
|
"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र
|
- तोकिए बमोजिमको ढाँचामा निवेदन (अनुसूची-१) बमोजिम
- घ वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता (अनुसूची-५) बमोजिम पूरा भएको हुनुपर्ने
- आर्थिक क्षमता- प्राइभेट वा पब्लिक लिमिटेड कम्पनि वा साझेदारी फर्मको रुपमा घटीमा पाँच लाख रुपैंयाको चालु पूँजि देखाइ उद्योगको विभागमा दर्ता भएको हुनुपर्नेछ ।
- मुख्य जनशक्ति विवरण-मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा कम्तीमा प्रमाणपत्र तह उतीर्ण एक जना प्राविधिक, कुनैपनि विषयमा प्रमाणपत्र तह उतीर्ण एकजना प्रशासनिक र वाणिज्यशास्त्र/अर्थशास्त्रमा प्रमाणपत्र तह उतीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनुपर्नेछ ।
- मेशिन र उपकरण
- ट्रिपर/ट्रयाक्टर - एक / एक थान
- मिक्सर-१ थान
- Theodolite/Level Machine- एक सेट
- वाटर पम्प- ३ थान
- भाइब्रेटर-३ थान
- जाँचबुझ समितिको निर्णय तथा कार्यपालिका बैठक निर्णय
|
१
|
रु ८०००।
|
राजश्व शाखा
|
प्रमुख प्रशासकीय अधिकृत
|
९
|
घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र नवीकरण
|
- तोकिए बमोजिमको ढाँचामा निवेदन (अनुसूची-६ बमोजिम)
- घरेलु तथा साना उद्योग कार्यालयको सिफारिस
- इजाजतपत्रको प्रमाणपत्र
- आन्तरिक राजश्व कार्यालयको सिफारिस, कर तिरेको रसिद
- कार्यविधिको अनुसूची-२ बमोजिमको चालु आ.व.को दस्तुर तिरेको नगदी रसिदको प्रमाणपत्र
- कार्यविधिको अनुसूची-४ बमोजिमको पासबुक भरी पेश गर्नुपर्ने ।
- अन्य भए आवश्यक कागजात ।
|
सोही दिन वा बढीमा ३ दिनभित्र
|
आर्थिक वर्ष भुक्तान भएको मितिले आश्विन मसान्तसम्म रु. ४000 चैत्र मसान्तसम्म दोब्बर दस्तुर
|
राजश्व शाखा
|
प्रमुख प्रशासकीय अधिकृत
|
१०
|
सहकारी संस्थाको लेखा परीक्षणको लागि स्वीकृति प्रदान
|
- संस्थाको साधारण सभाले पारिश्रमिक तथा सुविधा समेत तोकी लेखा परीक्षक नियुक्त गरेको निर्णयको प्रतिलिपी
- लेखा परीक्षण गर्ने आ.व. सम्मको आय व्यय विवरण र सम्बन्धित लेखा परीक्षकको प्रमाणपत्रहरु
|
कागजात र प्रमाणहरु पूरा भएमा सोही दिन
|
निशूल्क
|
आर्थिक विकास शाखा
|
|
११
|
मालसामान आपूर्ति, निर्माणकार्य, परामर्श तथा अन्य सेवा सूचीकृत
|
- सूचीकृत हुन चाहाने संस्था, फर्म वा व्यक्तिको निवेदन
- संस्था वा फर्मको दर्ता प्रमाणपत्र (नवीकरण गरिएको)
- मूल्य अभिवृद्धि कर तथा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र
- कर चुक्ताको प्रमाणपत्र
- आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र
|
सोही दिन
|
रु. 50 निवेदन दस्तुर
|
शाखा प्रमुख
सार्वजानिक खरिद तथा सम्पति व्यवस्थापन उपशाखा
|
प्रमुख प्रशासकीय अधिकृत
|
१२
|
विनियम संसोधन
|
- तोकिएको विभागीय मापदण्ड पूरा भएको सहकारी संघसंस्थाको विनियम संसोधनकव लागि संस्थाको कुल सदस्य संख्याको कम्तीमा ५१प्रतिशत उपस्थित भइ कम्तीमा २/३ बहुमतबाट विनियम संसोधनको प्रस्ताव पारित भएको साधारण सभाको निर्णय प्रतिलिपी
- विनियम संसोधन गर्न निर्णय भएको मिति सम्ममा संस्थासंग आबद्ध कुल सदस्य संख्या प्रमाणित भएको पत्र र ३ महले फारम
|
सहकारी ऐन नियम अनुसार कागजात र प्रमाणहरु पूरा भएमा १५ दिनभित्र
|
निशूल्क
|
शाखा प्रमुख
आर्थिक विकास शाखा
|
|
१३
|
घरनक्सा पास
|
- सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपी
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
- एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
- प्रमाणित ट्रेस नक्साको प्रतिलिपी
- ब्लु प्रिन्ट नक्साको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको चार किल्ला प्रमाणित सिफारिस
- मान्यता प्राप्त कन्सलटेन्सीबाट तयार भएको घरको नक्सा
|
कुनै उजुरी नपरेमा सूचना प्रकाशित भएको मितिले १५ दिनपछि
|
फ्रेम स्ट्रक्चर व्यापारिक भवन प्रति वर्ग फिट रु.६।
आवासीय भवन प्रति वर्ग फिट रु.५।
लोड वेयरिङ भवन रु.4।
|
शाखा प्रमुख
पूर्वाधार तथा भवन नियमन शाखा
|
|
१४
|
घरनक्सा नामसारी
|
- सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गाधनी प्रमाणपत्र पुर्जा प्रमाणपत्रको प्रतिलिपी
- साविक जग्गाधनीको नामवाट
- नगरपालिकामा पास भएको घर नक्सा
- वडा कार्यालयको नामसारी पत्र
|
प्रक्रिया पुगी आएमा सोही दिन
|
एकाघर सगोलमा नामसारी रु. ५१०।
एकाघरभन्दा बाहिर नामसारी रु. ७६०।
|
पूर्वाधार तथा भवन नियमन शाखा
|
|
१५
|
निर्माण सम्पन्न प्रमाणपत्र सिफारिस
|
- सम्बन्धित वडा कार्यालयको निर्माण सम्पन्न सिफारिस
- नगरपालिकाबाट पास भएको घरको नक्सा ।
- घरको अगाडि र कुनै कुनाबाट दुवै
- साइडको क्षेत्र आउने गरी खिचिएको फोटो १/१ प्रति गरी २ प्रति
- सम्बन्धित जग्गाधनीको पासपोर्ट साइजको फोटो २ थान
|
प्रक्रिया पुगी आएमा सोही दिन
|
रु. ५१०।
|
पूर्वाधार तथा भवन नियमन शाखा
|
|
१६
|
घरनक्सा प्रतिलिपी
|
- सम्बन्धित व्यक्तिको सक्कलै निवेदन
- नक्सा बिग्रिएको भए बिग्रेको नक्साको कपी
- साविक पास भएको घर नक्सा बनाइ ल्याउनुपर्ने
|
प्रक्रिया पुगी आएमा सोही दिन
|
रु.510।
|
पूर्वाधार विकास तथा भवन नियमन शाखा
|
|
१७
|
घर मूल्यांकन सिफारिस
|
- नगरपालिकामा पास भएको भए सो को प्रमाणित नक्सा
- घर भएको भनी अमीनको प्रतिवेदन
- पास नभएको घर भए सो घरको अमिनले स्थलगत रुपमा खटिइ लिएको घरको फोटो र लम्बाइ तथा चौडाइको नाप
|
प्रक्रिया पुगी आएमा सोही दिन
|
- भित्र काँचो बाहिर पाकेको इटामा माटोको जोडाइ भएको वा काठै काठबाट बनेको र जस्ता झिगटी, टायल र एसबेस्टसको छाना भएको घर प्रतिवर्ग फिट रु.५००
- भित्र बाहिर पाको इटा वा ढुंगामा माटोको जोडाभ भइ भित्र बाहिर सिमेन्ट प्लाष्टर गरी छाना ढलान गरिएको वा जस्ता, टायल, झिगटि एसबेस्टसको छाना भएको घर प्रतिवर्ग फिट रु.600।
- भिध बाहिर पाको इटा वा ढुंगामा सिमेन्ट प्लाष्टर गरी छाना ढलान (आरसिसी वा आरविसी) गरिएको घर प्रतिवर्ग फिट रु.१२५०।
- आरसिसी फ्रेम स्ट्रक्चरमा लिफ्ट एस्कलेटर जडान भएको घर प्रतिवर्ग फिट रु.१९००।
- स्टील फ्रेम स्ट्रक्चर, फविङ्ग्स, फाइवर वा यस्तै संरचना प्रतिवर्ग फिट रु.१६००।
|
|
|
१८
|
कार्यक्रम संचालन पेश्की लिनुपर्दा
|
- निर्धारित ढाँचामा निवेदन
- स्वीकृत प्रस्तावना
- विनियोजित बजेट देखिने बजेट पुस्तिकाको प्रतिलिपी
|
सोही दिन
|
निशूल्क
|
प्रमुख
आर्थिक प्रशासन शाखा
|
|
१९
|
पेश्की फर्स्योट गर्न आउदा
|
- निर्धारित ढाँचामा निवेदन
- वास्तविक रुपमा भएको खर्चको शीर्षकगत तेरिज
- स्वीकृत प्रस्तावनाको सक्कल प्रतिलिपी
- कार्यक्रम संचालन र सम्पन्न भएको झल्किने फोटाहरु
- मालसमान खरिदको सक्कल बिल भर्पाई, र मालसमान विवरण तथा रकम बुझाएको भरपाइ
- उपस्थिति प्रतिलिपी
- जुन वडामा कार्यक्रम संचालन भएको उक्त वडाको सिफारिस तथा सम्बन्धित शाखाको सिफारिस
- विनियोजित बजेट देखिने बजेट पुस्तिकाको प्रतिलिपी
- कार्यक्रम सम्पन्न प्रतिवेदनसो
|
सोही दिन
|
निशूल्क
|
प्रमुख
आर्थिक प्रशासन शाखा
|
|
२०
|
योजना कार्यक्रमको भुक्तानी
|
- निर्धारित ढाँचामा निवेदन
- खर्चको शीर्षकगत तेरिज
- विनियोजित बजेट देखिने बजेट पुस्तिकाको प्रतिलिपी
- स्वीकृत प्रस्तावना
- जुन वडामा कार्यक्रम संचालन भएको हो उक्त वडाको सिफारिस वा सम्बन्धित शाखाको सिफारिस
- सम्झौता पत्र र कार्यादेश
- कबुलियतनामा, सार्वजानिक सुनुवाइ, तथा सार्वजानिक परीक्षणको प्रतिवेदन
- मालसामान खरिदको सक्कल बिल भरपाइ, र माल सामान वितरण तथा रकम बुझाएको भरपाइ,
- उपस्थितिको प्रतिलिपी
- कार्यक्रम संचालन र सम्पन्न भएको झल्किने फोटोहरु
- अनुगमन समितिको निरीक्षण सिफारिस प्रतिवेदन
- कार्यक्रम सम्पन्न प्रतिवेदन
|
सोही दिन
|
निशूल्क
|
प्रमुख
आर्थिक प्रशासन शाखा
|
|
२१
|
धरौटी फिर्ता
|
ठेक्का फर्महरुको हकमा
- निर्धारित ढाँचामा निवेदन
- आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्र
- आन्तरिक राजश्व कार्यालयको कर समायोजन पत्र
- सम्बन्धित शाखा/उपशाखाको सिफारिस
उपभोक्ता समितिको हकमा
- निर्धारित ढाँचामा निवेदन
- उपभोक्ता समितिको धरौटी फिर्ता सम्बन्धि निर्णयको प्रतिलिपी
- सम्बन्धित शाखा/उपशाखाको सिफारिस
|
सोही दिन
|
निशूल्क
|
राजश्व शाखा
|
प्र.प्र.अ.
|
२२
|
विपन्न नागरिकको औषधि उपचार सिफारिस
|
- तोकिएको ढाँचामा निवेदन र रु १० को टिकट
- बिरामीको नागरिकताको प्रतिलिपी नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पत्रको प्रतिलिपी)
- बिरामी विपन्न नागरिक भएको सम्बन्धित वडाको सिफारिस
- बिरामीको रोग पहिचान भएको चिकित्सकको प्रेस्क्रिप्सनको प्रतिलिपी
|
आवश्यक कागजात पूरा भएमा सोही दिन
|
निशूल्क
|
जनस्वास्थ्य शाखा
|
प्र.
|
२३
|
१५ शैया अस्पताल, नर्सिङ होम, निदान केन्द्र, तथा अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, संचालनको अनुमति र नियमन
|
- तोकिएको ढाँचामा निवेदन
- तोकिएको आवश्यक कागजातहरु
- पूर्वाधार तयार गरेको सम्पूर्ण कागजात तथा आशयपत्र
|
आवश्यक कागजात पूरा भएको ६ महिनाभित्र आशयपत्र स्वीकृत गर्ने
|
रु. 3000।
|
जनस्वास्थ्य शाखा
|
प्र.
|
२४
|
अपाङ्ग परिचयपत्र
|
- नागरिकता/जन्मदर्ता/ शैक्षिक योग्यताको प्रमाणपत्र/ जग्गाधनीपुर्जा/ मतदाता परिचयपत्र/ अपाङ्गताको आधारमा कुनै जागिर खाएको भए नियुक्ति पत्र वा जि.वि.स. मा दर्ता प्राप्त अपाङ्गता सम्बन्धि काम गर्ने संस्थाको सिफारिसको २ प्रति प्रतिलिपी
- पासपोर्ट साइजको ३ प्रति फोटो
- मेडिकल जाँचको प्रतिलिपी
|
पञ्जीकरण शाखाले तोकेको दिनमा तोकिएको कागजात पुगेको भए सोही दिन
|
निशूल्क
|
पञ्जीकरण शाखा
|
प्र.
|