FAQs Complain Problems

News and Notices

!! सार्बजनिक बिदा सम्बन्धमा !!

धरान उप-महानगरपालिका का मेयर स्व. श्री तारा सुब्बा  को असामयिक निधन भई नेपाल नगरपालिका संघ प्रदेश नं १ को निर्णय अनुसार मिति २०७५/०४/०६ गते आईतबार  एक दिन शोक बिदा मनाउने निर्णय भएकोले सो दिन न. पा.

महिला स्वस्थ स्वयम सेबिकाहरुको सम्मानजनक बिदाई कार्यक्रम सम्पन्न |

मिति २०७५/३/२६ गते मंगलबार को दिन यस नगरपालिका का  महिला स्वस्थ स्वयम सेबिकाहरुको सम्मानजनक बिदाई कार्यक्रम सम्पन्न भएको छ |

मिति २०७५/३/२२ देखि २४ सम्म सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम को केहि झलकहरु

मिति २०७५/३/२२ देखि २४ सम्म  वडा नं ५, १२ र २ मा सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम गरिएको छ | सो कार्यक्रम मा  सर्भासधरण माथि  दुषित पानि बाट हुने हानि 

नोक्शानी को बारे मा पनि छलफल पनि गरिएको थियो |

कर्मचारी आवश्यकता सम्बन्धि सूचना [ पद : नगर प्रहरी जवान ]

त्रियुगा नगरपालिका

नगर कार्यपालिका को कार्यालय

गाईघाट, उदयपुर

१ नं प्रदेश , नेपाल

 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

(प्रथम पटक प्रकासित मिति : २०७५/०३/२० )

 

Pages