त्रियुगा नगरपालिकामा प्रस्तावित विभिन्न ऐन नियम तथा कानुन हरु यहाँ राखिएको छ| यहाँ हेरेर आफ्नो अमुल्य सुझाव दिनु हुन अनुरोध छ | सुझवको लागि ict.triyugamun@gmail.com , info@triyugamun.gov.np मा इमेल पनि गर्न
त्रियुगा नगरपालिकाबाट हुने निम्न सेवाहरु मिति २०७३/१२/१३ गते देखि सम्बन्धित वडा कार्यालयबाट नै संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना जारि गरिन्छ |
त्रियुगा नगरपालिकामा आगामी आ.व. 20७४/०७५ को नीति,योजना तथा कार्यक्रमहरुको सम्बन्धमा पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको | नगरका प्रमुख राज्निनित्क प्रतिनिधि, लगाएत एकीकृत योजना तर्जुमा समितिको उपस्थितिमा सो गोष्ठी सम्पन्न भएको हो |