FAQs Complain Problems

योजना सम्झौता को लागि के कस्ता कागजातहरु आवस्यक पर्छ ?

योजना सम्झौता को लागि आवस्यक कागजातहरु निम्न छन् |

१)उपभोक्ता समिति गठन को निर्णय 

२) वडा कार्यालय को  सिफारिस 

३)नक्शा, ड्रइंग, डीजाइन लागत इस्टीमेट

४) उपभोक्ता समितिको नागरिकताको  फोटो कपी 

५) सम्बन्धित उपभोक्ता समिति को अध्यक्ष, सचिब र कोषाध्यक्ष

६) उपभोक्ता समिति को छाप 

Image: