Submitted on: Wed, 11/25/2015 - 13:00
त्रियुगा नगरपालिकालाई यहि मङ्सिर १४ गते खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न लागिएको छ | सो कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण नगरबासी महानुभावमा हार्दिक अनुरोध गर्दछौ | साथै सो कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको पनि अपिल गर्दछौ |