२०७५ फाल्गुन ७ गते प्रजातन्त्र दिवस को शुभ अवसरमा " प्रथम राष्ट्रिय बेटी सम्मेलन " को ७ बुदे घोषणा पत्र जारी कार्यक्रम सम्पन्न भएको छ|
"सहनु नपरोस हिंसा र दुरब्यबहार
स्वास्थ्य र शिक्षालाइ बनाऔ चेलीबेटी सशक्तिकरणको हतियार "
माघ १६ गते बुधबार शहिद दिवस को अवसर पारि त्रियुगा नगरपालिकामा बिषेश कार्यक्रम सम्पन्न भएको छ | सोहि कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल उदयपुर का बिरामी हरु लाइ फलफुल वितरण कार्यक्रम समेत गरिएको थियो |