FAQs Complain Problems

मिति २०७५/३/२२ देखि २४ सम्म सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम को केहि झलकहरु

मिति २०७५/३/२२ देखि २४ सम्म  वडा नं ५, १२ र २ मा सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम गरिएको छ | सो कार्यक्रम मा  सर्भासधरण माथि  दुषित पानि बाट हुने हानि 

नोक्शानी को बारे मा पनि छलफल पनि गरिएको थियो |